President Message On 81st Raising Day

गोर्खाली सुधार सभाको 81वाँ स्थापना दिवसको शुभउपलक्षमा समस्त गोर्खा समुदायमा हार्दिक शुभकामना छ।

वर्तमान कार्यकारिणीले आफ्नो कार्यकालको यात्रा दुई वर्ष पूरा गर्न लागेको छ। समाजको कल्याण, विकासको निम्ति अघि बढ़ि रहने यो सभा, तँपाइहरूको साथ, समर्थन, सहयोग र शुभकामनाको सदैव कामना राख्दछन्।

समयको साथ साथ सभाको नीति र कार्यशैली परिवर्तन हुनु आवश्यक छ। विकास र समृद्धि हाम्रो जाती र समाजको, राष्ट्रको अन्य समाजको जस्तै हुनु पर्छ। जसको निम्ति शिक्षा, आर्थिक स्तर, स्वास्थ्य, विकास तथा देशको हरेक क्षेत्रमा हाम्रो उपस्थिति हुनु अनिवार्य छ। यो सम्भव छ, हाम्रो सोचमा परिवर्तन, एकमत, एकता, आत्मसम्मान र आत्म विश्वासलाई सुदृढ़ सक्षम बनाउनु भने।यहि सोच र उद्देश्य पूरा गर्नु, हाम्रो यात्रा अघि बढ़ी रहनै छ। कामना राख्दछौँ तँपाइहरूको साथको, समर्थनको, एकताको अनि सहमतिको।

धेरै धेरै शुभकामना सहित
जय गोरख!
पदम सिंह थापा
अध्यक्ष, गो. सु. सभा